वायु प्रदुषणले नयाँ दिल्लीका विद्यालय बन्द

काठमाडौं/ केही दिनयता भारतको राजधानी नयाँ दिल्लीमा पुन: वायु प्रदुषण धेरै बढेको छ, जसका कारण सरकारले आजदेखि अनिश्चित कालको लागि विद्यालय बन्द गरेको छ । वायु प्रदुषणले गर्दा बालबालिकाहरुको स्वास्थ्यमा असर गर्ने देखेर सो कदम चालिएको बताइएको छ । त्यहाँका विद्यालयहरु कहिलेदेखि खुल्छन् भन्ने अझै निश्चित हुन नसकेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

Leave a Reply