कोरियन भाषा उत्तीर्ण भएकोले ५ यू.एस.डी. बराबरको शुल्क तिरेर र‍ोषटर थप्न सक्ने

रोजगार अनुमती (EPS) प्रणाली मार्फत कोरिया जान कोरियन भाषा उतीर्ण गरेर रोष्टरमा बसेकाहरुले रु.५ यू.एस.डी. (5 USD) बराबरको शुल्क तिरेर रोष्टर समय १ वर्ष थप गर्न सक्ने जनाएको छ । वैदेशिक र‍ोजगार विभागको ई.पी.एस. शाखाले आज जारी गरेको सूचनामा सो विषय उल्लेख छ ।

Leave a Reply