नेपाल राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थाका लागि एकीकृत निर्देशन जारी

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि एकीकृत निर्देशन जारी गरेको छ । सो निर्देशनमा बै्कदतथा वित्तीय संस्थाले आवासीय कर्जा रु.२ करोडसम्म प्रवाह गर्न सक्ने , रु.२५ लाखसम्म वा सोभन्दा कम कर्जा लिने व्यक्तिले स्थायी लेखा नं.(PAN)मा दर्ता हुनु पर्ने लगायतका विषय उल्लेख छ ।

Leave a Reply