आउदो फाल्गुण ९ गते मातृभाषा कविता बाचन हुने

अन्तर्राष्ट्रिय आदिबासी मातृभाषा दशकको अवसरमा आदीबासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानको आयोजनामा सन् २०२३ फेब्रुअरी २१ तदानुसार वि.सं.२०७९ फाल्गुण ९ गते मातृभाषा कविता बाचन हुने भएको छ । इच्छुक श्रष्टाहरुले यही माघ २६ गते भित्र आफ्नो मातृभाषामा लेखिएको कविता आदीबासी जनजाती प्रतिष्ठान पठाई सक्नु पर्ने उक्त प्रतिष्ठानद्वारा जारी सूचनामा उल्लेख छ ।

Leave a Reply