चलचित्र लक्का जवान बैशाख २३ गतेदेखि हलमा लाग्ने

काठमाडौं/ नेपाली चलचित्र “लक्का जवान” आउदो बैशाख २३ गतेदेखि सिनेमा हलहरुमा प्रदर्शन हुने भएको छ । सो चलचित्रको प्रचार प्रसार गर्ने क्रममा शनिबार साँझ काठमाडौंको बसुन्धरा चौकमा सडक सांगीतिक कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा किरण के.सी.’रातामकै’, र शिवहरि पौडेल ‘मुखमा हान्नु जस्तो’ लगायतका उक्त चलचित्रका कलाकारहरुले सांगीतिक प्रस्तुती दिएका थिए । डिसहोमको प्रायोजन रहेको त्यस कार्यक्रममा त्यस चलचित्रको निर्माण टीमको समेत सहभागिता रहेको थियो ।

Leave a Reply