नेपाली लेखक संघको सातौं राष्ट्रिय महाधिवेशन आउदो छेत्र १८ र १९ गते हुने

काठमाडौं/ नेपाली लेखक संघको सातौं राष्ट्रिय महाधिबेशन आउदो चैत्र १८ र १९ गते हुने भएको छ । सो महाधिबेशन सम्पन्न गर्न उक्त संघका महासचिब रत्नमणि नेपालको संयोजकत्वमा २१ सदस्यीय मुल आयोजक समिति गठन गरेको सोही संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply