नेपाल सरकारले बजेटमा नेपाली चलचित्र क्षेत्रलाई उपेक्षा ग-य‍ो

अर्थ मन्त्री डा.प्रकाशशरण महतले संघीय संसदमा प्रस्तुत गरेेको नेपाल सरकारको आर्थिक वर्ष २०८०/०८१ को बजेटले नेपाली चलचित्र क्षेत्रलाई उपेक्षा गरेको भन्दै नेपाली चलचित्र क्षेत्रसँग सम्बद्ध संघ/संस्थाहरुले विरोध गरेका छन् । नेपाली चलचित्र क्षेत्रसँग सम्बद्ध विभिन्न संघ/संस्थाका ध्प्रयक्ष तथा प्रतिनिधिहरुले प्रेस विज्ञप्ति जारी गरि नेपाली चलचित्र उद्योगलाई आवश्यक बजेट विनिय‍ोजन गर्न नेपाल सरकारसँग माग गरेका छन् ।

Leave a Reply