काठााडौं उपत्यकामा आज सार्वजनिक बिदा

रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा आज नेपाल सरकारले काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिएको छ । नेपाल सरकार , गृह मन्त्रालयले जारी गरेको सार्वजनिक सूचनामा सो विषय उल्लेख छ ।

Leave a Reply