बकर ईदको अवसरमा आज सार्वजनिक विदा

इश्लाम धर्मावलम्वीहरुको पर्व बकर ईद (ईद उल अजहा)को पावन अवसरमा आज नेपाल सरकारले सार्वजनिक बिदा दिएको जनाइएको छ । चन्द्र पात्रो अनुसार आज परेको बकर ईद मुस्लिम समुदायले एक अर्कामा शुभकामना आदान गरि हर्षोल्लासका साथ मनाउने गर्छन् । यो पर्वमा भने ईश्लाम धर्मावलम्वीहरुले हलाल गरेर काटेको खसी/बोकाको मासु खाने चलन रहेको जानकारहरु बताउछन् ।

Leave a Reply