अस्थायी शिक्षकले पाउने सुबिधाको लागि निवेदन दिने समय माघ मसान्तसम्म थप

अस्थायी शिक्षकले पाउने सुबिधा (Golden Handshake)को लागि राष्ट्रिय किताबखाना (शिक्षक)मा निवेदन दिने समय यही माघ मसान्तसम्म थप भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र , सानोठिमी , भक्तपुरद्वारा प्रकाशित सूचनामा सो विषय उल्लेख छ ।

Leave a Reply