एसईईको नतिजा आज सार्वजनिक हुने

गत चैतमा सम्पन्न माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज साझसम्ममा सार्वजनिक हुने राष्ट्रिय परीक्षा ब‍ोर्ड, सान‍ोठिमी, भक्तपुरले जनाएको छ । यो परीक्षा सम्बन्धी सम्पूर्ण प्राविधिक कार्य सकिएकाले सो बोर्डको बैठक बसेर उक्त नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको बताइएको छ ।

Leave a Reply