एसईई परीक्षा २०७९ बैशाख ९ देखि १७ गतेसम्म हुने

भक्तपुर/ विद्यालय तहको कक्षा १० को एसईई परीक्षा २०७९ बैशाख ९ देखि १७ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले यही माघ २६ गते सो निर्णय गरेको थियो । कोभिड-१९ लगायतका कारणले यस सत्रको पठनपाठन अलि ढिला भएकोलै बिगतका वर्षहरुमा भन्दा १ महिना जति ढिलो गरी यो वर्ष सो परीक्षा सञ्चालन गर्नु परेको जनाइएको छ ।

Leave a Reply