नियम विपरीत कार्य गर्न नदिन शिक्षा तथा मानव स्रोत विकास केन्द्रको निर्देशन

ऐन र नियम विपरित कार्य गर्न नदिन शिक्षा तथा मानव स्रोत विकास केन्द्र , सानोठिमी , भक्तपुरले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाईलाई निर्देशन दिएको जनाएको छ । सामुदायिक विद्यालयका कतिपय शिक्षकले ऐन , नियम र आचरण विपरीतका कार्य गरेको गुनासो बढेकाले यो निर्देशन दिनु परेको बताइएको छ ।

Leave a Reply