त्रि.वि.,प.नि.का.,बल्खुले एलएलएमको परीक्षा २०७९ असार १५-२३ मा सञ्चालन गर्ने

काठमाडौं/ त्रिभुवन विश्वविद्यालय , परीक्षा नियन्त्रणज्ञकार्यालय , बल्खुले कानुन संकायको २ वर्षे स्नातकोत्तोर तह प्रथम वर्षको आंशिक को परीक्षा आउदो असार१५ देखि २३ गतेसम्म सञ्चालन गर्ने भएको छ । सो कार्यालयले जारी गरेको सूचनामा उक्त विषय उल्लेख छ ।

त्रि.वि.को स्नातकोत्तर तहको परीक्षाको नतिजा सार्वजनिक

त्रिभुवन विश्वविद्यालय , व्यवस्थापन संकाय डीन कार्यालयले २०७८ मंसीर १५ देखि २३ गतेसम्म सञ्चालन भएको व्यवस्थापन संकाय स्नातकोत्तर तह (MBS)को दोश्रो सत्रको नियमित परीक्षाको नतिजा त्रिभुवन विश्वविद्यालय , व्यवस्थापन संकाय डीन कार्यालयले सार्वजनिक गरिसकेको छ । त्यसैगरी त्रि.वि.को स्नातकोत्तर तह जल तथा मौसम विज्ञान र माइक्रोबायोलोजी विषय प्रथम वर्ष प्रथम सत्रको परीक्षाको नतिजा पनि सार्वजनिक गरेको जनाइएको छ ।

Leave a Reply