त्रि.वि.ले इञ्जिनियरिङको स्नातक तहको पढाई पुरानै शुल्कमा गर्ने, प्रवेश परीक्षा अस‍ोज २२ गते

विद्यार्थीहरु सहित विद्यार्थ संगठन लगायतको विरोधका कारण त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त इञ्जिनियरिङ क्यापस/कलेजहरुमा स्नातक तहको पढाइ पुरानै शुल्कमा हुने भएको छ । स्नातक तहको नयाँ भर्नाका लागि यही असोज १९ गतेसम्म फारम भर्न सकिने र यसको कम्प्युटर विधिबाट यही असोज २२ गतेदेखि प्रवेश परीक्षा हुने जनाइएको छ ।

स्व.वि.यु.लाई जिम्मेवारी हस्तान्तरण गर्न विभागीय प्रमुखहरु तयार तयार

त्रिभुवन विश्वविद्यालयको इञ्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका सबै विभागीय प्रमुखहरुले विभाग चलाउने जिम्मेवारी स्व.वि.यु.लाई हस्तान्त्रण गर्न तयार रहेको बताएका छन् ।

यस अधि पुल्च‍‍‍ोक, थापाथली र पूर्वाञ्चल क्याम्यसका स्व.वि.यु. सभापतिहरुले असन्तुष्टि व्यक्त गरि संयुक्त प्रेस विज्ञप्ति जारी गरेका थिए ।

Leave a Reply