विद्यालय तहको शैक्षिक सत्र बैशाख १ गतेबाट

विद्यालय तहको शैक्षिक सत्र बैशाख १ गतेबाट हुने शुरु हुने भएको छ । शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशका ७७ वटै मानव विकास तथा समन्वय इकाईलाई आइतबार लेखेको पत्रमा २०८० सालको शैक्षिक सत्र बैशाख १ गतेबाट शुरु भई चैत्र मसान्तसम्म रहने उल्लेख छ ।

……………………………………………………………………………………

Leave a Reply