विद्यालय बन्द भएसँगै आजबाट पुनः: अनलाइन कक्षा शुरु

काठमाडौं/ केही दिनयता कोरोना संक्रमण दर बढेको भन्दै शिक्षा मन्त्रालयले आजदेखि आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेसँगै विद्यालयहरुले पुन: आजदेखि अनलाइन कक्षा शुरु गरेका छन् । एक्कासी पुन: अनलाइन कक्षा शुरु भएपछि धेरै विद्यार्थी र अभिभावक अलमलमा परेको देखिएको छ ।

Leave a Reply