शिक्षक सेवा आयोगद्वारा सामुदायिक विद्यालयको नि.मा. तहको तृतीय श्रेणीको शिक्षक पदमा आवेदन माग

शिक्षा सेवा आयोगले सामुदायिक विद्यालयको निम्न माध्यमिक तहको तृतीय श्रेणीको रिक्त शिक्षक स्थायी पद पूर्तिको लागि आवेदन माग गरेको छ । सो पदका लागि १८ वर्ष पूरा भएका र ४० वर्ष ननाघेका इच्छुक नेपाली नागरिकले आउदो फाल्गुण २८ गतेसम्म रु.७०० दरले (प्रत्येक समावेशी समूहमा थप रु.५०० का दरले) शुल्क तिरेर आउदो चैत्र ५ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्ने आज प्रकाशित सूचनामा उल्लेख छ ।

यो पदको लिखित परीक्षा आउदो बैशाख ९ गते हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *