सरकार र आन्द‍ोलनरत शिक्षकहरु बीच सहमती तर राहत शिक्षकहरुको आन्द‍ोलन जारी

यही अस‍‍ोज ३ गतेदेखि काठमाडौंंमा आन्दोलनरत शिक्षकहरु र सरकार बीचको वार्ताबाट ७ बुँदे सहमती भएको छ तर उक्त सहमतीमा आफ्ना माग सम्बोधन नभएको भन्दै राहत शिक्षकहरुले असन्तुष्टि व्यक्त गरी आन्द‍ोलन जारी राख्ने बताएका छन् । उनीहरु बाहेक अरु शिक्षकहरुले भने आन्द‍ोलनका कार्यक्रम फिर्ता लिएका छन् ।

४ जना मन्त्री सहित मन्त्रालयका सचिवहरु तथा सबैजसो शिक्षकहरुका घटक संगठनका प्रतिनिधि सम्मिलित वार्ताबाट शिक्षकहरुको मर्यादा कायमगर्ने , संघीय संंघीय संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा सरकारले संशोधन हाल्ने लगायतका विषय रहेको जनाइएको छ ,

Leave a Reply