सरकारले आर्थिक लगानी गरे नेपालमा चेस खेलको भविष्य राम्रो छ

  • डा. मोहन सिंह प्रधान , चेस खेलाडी

सह- प्राध्यापक डा. मोहन सिंह प्रधान ख्याती प्राप्त चेस खेलाडी हुनुहुन्छ । काठमाडौंको बागबजारस्थित पद्मकन्या क्याम्पसमा रसायनशास्त्र विषयमा ३७ वर्ष प्राध्यापन गरेका डा.प्रधान विगत ४० वर्षदेखि चेस खेल्दै आउनुभएको छ । विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रि्य चेस खेल प्रतियोगितामा भाग लिएका डा.प्रधानले धेरै खेल जित्नुभयो । ६५ वर्षको उमेरमा पनि निकै फूर्ति र जोस भएका डा.प्रधानमा चेस खेलप्रतिको मोह उस्तै छ । सरकारले फुटबल र क्रिकेट खेलमा जसरी नै चेस खेलमा पनि आर्थिक लगानी गर्ने हो भने नेपालमा चेस खेलको भविष्य राम्रो रहेको उहाँको भनाइ छ । यसपालीको नयाँ वर्षमा पनि ७७ वटै जिल्लाका चेस खेलाडी सहभागी हुने गरि आफ्ना पिताको स्मृतिमा राष्ट्रिय चेस खेल प्रतिय‍ोगिता आयोजना गर्न लागेको बताएका डा.प्रधानसँग अलगपथका अर्जुन कार्कीले कुराकानी गर्नुभएको छ । कुराकानी यस प्रकार छ ।

Leave a Reply