आजबाट उप-निर्वाचन आचार संहिता लागू

निर्वाचन आय‍गले आजबाट उप-निर्वाचन आचार संहिता लागू भएको जनाएको छ । बारा-२, चितवन-२ र तनहुँ-१ मा रिक्त रहेका प्रतिनिधि सभा सदस्य पदको उप-निर्वाचन आगामी बैशाख १० हुदैछ । यो निर्वाचनमा बारा-२ मा ३६ जना , चितवन-२ मा २४ जना र तनहुँ-१ मा ९ जनाले उम्मेद्वार चुनावी मैदानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *