आजबाट कार्यालय समय १ घण्टा कम

रात लम्बिने र दिन घट्ने क्रम बढ्दै जादा चिसो पनि क्रमश: बढ्दै गएका कारण आजबाट कार्यालय समय १ घण्टा कम हुदैछ । हरेक बर्षको कार्तिक १६ गतेदेखि माघ १६ गतेसम्म सरकारी , निजी तथा सहकारीको कार्यनलय समय १ घण्टा कम हुदै गरेको छ ।

Leave a Reply