आजबाट खुल्यो माध्यमिक तह अध्यापन अनुमती-पत्रको विज्ञापन

शिक्षा सेवा आयोगले आजदेखि माध्यमिक तह अध्यापन अनुमती पत्र विज्ञापन खोलेको जनाएको छ । सो आयोगको गत शुक्रबार बसेको बैठकले गरेको निर्णष अनुसार यो विज्ञापन खुलाएको कताइएको छ ।

Leave a Reply