आज उत्तरी गोलार्धमा सबै भन्दा लामो र दक्षिणी गोलार्धमा सबै भन्दा छ‍ोटो दिन

आज पृथ्वीको उत्तरी गोलार्धमा यो वर्षकै सबैभन्दा लामो र दक्षिणी ग‍ोलार्धमा सबैभन्दा छोट‍ो दिन हो । गाउँघरतिर आजको दिन अर्थात असरर ८ गतेलाई भूमिराज भन्ने गरिन्छ । पूर्वी पहाड लगायतमा आज जमिन खनजोत गर्न हुदैन भन्ने मान्यता रहेको पाइन्छ ।

भोलिदेखि भने पृथ्वीको उत्तरी गोलार्धमा अलेली गर्दै रात लम्बिन र दिन छोटिन तगा दक्षिणी गोलार्धमा रात छोटिन र दिन लम्बिन थाल्ने जानकारहरु बताउछज् ।

Leave a Reply