ईदमा भ‍ोलि सार्वजनिक बिदा

नेपाल सरकारले भोलि इस्लाम धर्मावलम्वीहरुको पवित्र चाड ईद उल फित्र (ईद) अवसरमा भोलि सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आज सूचना प्रकाशित गरि भोलि सार्वजनिक बिदा दिएको जनाएक‍ो छ ।

यसैगरि गृह मन्त्रालयले सशस्त्र प्रहरी बलको भण्डारणमा भएको आगलागीको छानविनका लागि ५ सदस्यीय छानविन समिति गठन गरेको सो मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply