कतारी अमिरको भ्रमणले भोलि सार्वजनिक बिदा

नेपाल सरकारले कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपाल भ्रमणको अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर बंगलादेश हुदै भोलि नेपाल आउने बताइएको छ । यस अघि कतारका मन्त्री लगायतको नेपाल भ्रमण भएपनि कतारका अमिरको भने यो पहिलो भ्रमण हो ।

Leave a Reply