कर नतिरेका १५ करदातालाई कारबाही गर्दै मध्यमस्तरीय कारदाता कार्यालय

आन्तरिक राजस्व कार्यालय अन्तर्गतको मध्यमस्तरीय करदाता कार्यालय,बबरमहल, काठमाडौंले कर भुक्तानी नगरेका १५ करदातालाई कारबाहीको दायरामा ल्याउने भएको छ । १५ करदातामध्ये ४ वटा सहकारी संस्था छन् । यी ४ वटै सहकारी संस्थाको अवस्था खराब छ ।

Leave a Reply