
काठमाडौं महानगरपालिकाले प्लाष्टिकमा प्याक गरेका खैनी, गुठ्खा तथा सूर्तीजन्य पदार्थको विक्री वितरणमा प्रतिबन्ध लगाउनेभएको छ । अबको १५ दिनपछि यी पदार्थ विक्री वितरण गरेको पाइएमा यिनको जफत गरी विक्री वितरण गर्नेलाई कानून अनुसार अधिकतम जरिवनना गरिने काठमाडौं महानगरपालिकाले आज जारी गरेको सूचनामा उल्लेख छ ।
स्वीकृत नभएको पाठ्यक्रम नपढाऊ
काठमाडौं महानगरपालिकाले आफूले स्वीकृत नगरेका पाठ्यक्रम नपढाउन विद्यालयहरुलाई निर्दशन दिएको बताइएको छ ।ह




