गाजाको अल जहरी अरव अस्पतालमा गएराती भएको आक्रमणको एमालेले ग-यो निन्दा

गएराती गाजा शहरको अल जहरी अरब अस्पतालमा रहेका स्वास्थ्यकर्मी र उपचाररत विरामीहरुको ज्यान जाने गरी भएको आक्रमणको नेेेकपा (एमाले)ले भत्सर्ना गरेको छ । सो पार्टीका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले प्रेस विज्ञप्ति जारी गरी सम्बन्धित पक्षबाट वार्ता र संवादबाट समस्या सामधान होस् भन्ने पक्षमा नेकपा (एमाले) रहेको बउनुभएको छ ।

Leave a Reply