डा. आरजु राणा देउवा र सन्देश शर्मा बीचको अडियो संवाद बास्तविक

दुई महिना जति अगाडि सार्वजनिक भएको नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परी कारागारमा रहेका दाङका सन्देश शर्मा र नेपाली कांग्रेसकी सांसद तथा नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकि पत्नी डा.आरजु राणा देउवा बीचको नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडिएको अडियो संवाद वास्तविक भएको प्रहरीको भनाइ छ । डा.राणाले सो अडियो फेक भएकोले द‍ोषीलाई कारबाहीको माग गरि सीआईबीमा उजुरी दिनुभएको थियो ।

Leave a Reply