त्रि.वि.क‍ो उपकुलपति छनौट प्रक्रिया स्थगित

विरोध भएपछि अन्तत: त्रिभुवन विश्वविद्यालयको उपकुलपति सिफारिस समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको सिफारिस दरखास्त आह्वान सम्बन्धी यही पुस २० गते प्रकाशन गरेको सूचना रद्द गरेसँगै दुई महिनादेखि रिक्त रहेको उक्त विश्वविद्यालयको उपकुलपति छनौट प्रक्रिया स्थगित भएको छ । यसले सो विश्वविद्यालयको उपकुपति छनौटमा अन्यौलता खडा गरेको सरोकारवालाहरु बताउछन् ।

रद्ध गरिएको सूचना

Leave a Reply

Your email address will not be published. Required fields are marked *