त्रि.वि.को स्नातक तह दोश्रो वर्षको परीक्षा २०८१ अस‍ोज १३ गते नभई असोज २१ गते हुने

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले २०८१ असोज १३ गते सञ्चालन गर्न तय गरेको स्नातक तह दोश्रो वर्षको परीक्षा मौसम प्रतिकुलताका कारण स्थगित गरि सो परीक्षा २०८१ असोज २१ गते सञ्चालन गर्ने भएको छ । सो कुरा त्रिभुवन विश्वविद्यालयले शनिवार प्रकाशन गरेको सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *