नागरिकता विधेयक र भ्रष्टाचार विरुद्ध दुई कम्युनिष्ट पार्टीद्वारा विरोध कार्यक्रम घ‍ोषणा

म‍ोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल र सन्तबहादुर नेपाली नेतृत्वको नेकपा (मशाल)ले नागरिकता विधेयक र भ्रष्टाचार विरुद्ध विरोध कार्यक्रम गर्ने भएका छन् । ती दुई पार्टीले संयुक्त प्रेस विज्ञप्ति मार्फत स‍ो जानकारी दिएका हुन् ।

क्रान्तिकारी कम्युनिष्ट पार्टी,नेपालद्वारा भ्रष्टाचारको विरोध

क्रान्तिकारी कम्युनिष्ट पार्टी,नेपालले नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका भ्रष्टचारको विरोध गरेक‍ छ । सो पार्टीका प्रवक्ता कञ्चनले प्रेस विज्ञप्ति जारी भ्रष्टचारीहरुलाई कारबाही गर्न सरकारसँग अनुरोध गरेको छन् ।

Leave a Reply