नेपालमा आउने विदेशी पर्यटकको संख्याा ह्वात्तै बढ्यो

पछिल्लो समय नेपालमा आउने विदेशी पर्यटकको संख्या ह्वात्तै बढेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल श्रोतले जनाएको छ । वसन्त ऋतु आरम्भ भएसँगै हवाई जहाज र सडक यातायात हुदै नेपालमा आउने पर्यटकको संख्या यस गत वर्षक‍ो तुलनामा थप वृद्धि भएको बताइएको छ ।

नेपालमा आउने विदेशी पर्यटकको संंख्या बढ्दै गएपछि २०७२ सालको भूकम्प र कोभिड-१९ बाट थला परेको नेपाली पर्यटन उद्य‍‍ोगले केही हदसम्म भएपनि राहत महशुस गर्न थालेको पर्यटन व्यवसायी बताउछन् । पर्यटकहरुको संख्या कढ्दै गएपछि नेपाली पर्यटन उद्योग कोभिड-१९ र २०७२ सालको भूकम्प अगाडिको जस्तै अवस्थामा फर्किने संकेत देखिएको जानकारहरु बताउछन् ।

Leave a Reply