नेपालमा पनि ७ जनामा ओमिक्रोनको नयाँ भाइरस सब भेरियण्ट जे.एन.१ देखियो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पनि ७ जनामा कोभिड-१९ को ओमिक्रोनको नयाँ भाइरस सब भेरियण्ट जे एन.१ पहिलो पटक देखिएको जनाएको छ । यही पुस २२ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला गरिएको नमुना परीक्षणबाट यो भाइरस पत्ता लाागेको बताइएको छ ।

Leave a Reply