नेपाल वायुसेवा निगमले भैरहवा- क्लालाम्पुर उडान भर्ने

नेपाल वायुसेवा निगमले यही २९ गतेबाट भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट क्वालालम्पुर उठान भर्ने भएको छ । सो निगमले प्रेस विज्ञप्ति जारी उक्त जानकनरी दिएक‍ हो ।

कृतिम खुट्टाको भरमा सगरमाथा आर‍ोहण गरेका हरि सम्मानित

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले कृतिम खुटाको भरमा यही जेठ २ गते सगरमाथाको सफल आरोहण गरि विश्व कीर्तिमान कायम गरेका रोल्पाका हरि बुढा मगरलाई मंगलबार काठमाडौैमा सम्मान गर्नु भएको छ । सगरमाथाक‍ो शिखरबाट हरि बुढा मगरले विश्वलाई नयाँ सन्देश दिएको भन्दै मन्त्री किरातीले उहाँलाई बधाइ ज्ञापन गर्नुभयो । अफगानस्तानमा तालिवननको एम्बुसमा परी हरि बुढा मगरको दुबै खुट्टा गुमेको थियो ।

Leave a Reply