पश्चगामी र यथास्थितिवादीको भ्रमबाट मुक्त हुन क्रान्तिकारी कम्युनिष्ट पार्टीको आग्रह

मोहन वैैद्य ‘किरण’ नेेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले पश्चगामीहरुका मिठा आश्वासन र यथास्थितिवादीहरुक‍ो भ्रमबाट मुक्त भई संघीय जनगणतन्त्र स्थापनाको दिशामा अगाडि बढ्न आग्रह गरेको छ । स‍ पार्टीद्वारा जारी प्रेस विज्ञप्तिमा सो कुरा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *