पेट्र‍ोलियम पदार्थको घट्यो मुल्य

गएरातीदेखि पेट्रोल, डिजेल , मट्टितेल र हवाई इन्धनको मूल्य घटेको छ । सोमबार बसेको नेेपाल आयल निगम लि.को सञ्चालक समितिको बैठकले पेट्र‍ोलमा प्रति ली.मा ३ रुपैया तथा डिजेल, मट्टितेल , हवाई इन्धनको प्रति ली. १०/१० रुपैयाका दरले घटेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *