प्रभुनारायण चौधरीलाई ललिता निवास जग्गा अपचलन प्रकरणमा ज‍ोडेर बद्नाम गरिय‍ो

  • विद्यानन्द लेेखी , अध्यक्ष, प्रभुनारायण चौधरी स्मृति प्रतिष्ठान

प्रभुनारायण चौधरी स्मृति प्रतिष्ठानका अध्यक्ष विद्यानन्द लेखीले ‘भूतपूर्व भूमिसुधार तथा व्यवस्था मन्त्री प्रभुनारायण चौधरीलाई षड्यन्त्रपूर्वक ललिता निवास जग्गा अपचलन प्रकरणमा ज‍ोडेर बद्नाम गरियो’, भन्नुभएको छ । अलगपथसँग कुरा गर्दै अध्यक्ष लेखीले सूचना आय‍ोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सहितका सरकारी कार्यालयका कर्मचारीहरुको डिजिटल हाजिरी रेकर्ड उपलब्ध गराउन निर्देशनात्मक आग्रह गरेपनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सहितका सरकारी कार्यालयले त्यसको कार्यान्वयन र पालना गर्न मानिरहेका छैनन् भन्दै त्यसको कार्यन्वयन र पालना गराउन लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभय‍ो ।

उहाँले यही भदौ २९ गते सुनसरीक‍ो झुम्कामा क. प्रभुनारायण चौधरीको १३औँ स्मृति दिवस मनाउने य‍ोजना रहेको बताउनुभय‍‍ो । अध्यक्ष लेेखीसँग अलगपथले गरेको कुराकानी यश प्रकार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *