प्रेस काउन्सिल नेपालले ग-य‍ो १७ वटामात्र युटुब च्यानललाई कारवाही

सामाजिक सद्भाव भड्काउने र वैयक्तिक ग‍ोपनियतामा अशर गर्ने सामाग्री अतिरञ्जित गरी प्रशारण /प्रकाशन गरेको भन्दै प्रेस काउन्सिल नेपालले १७ वटा युटुव च्यानल/फेसबुक पेजलाई कारवाही गरेको जनाएको छ । प्रेस काउन्सिल नेपालले जारी गरेको प्रेस विज्ञप्तिमा १२ वटा युटुव/फेसबुक पेजलाई स्पष्टीकरण तथा निर्देशन र ५ वटा युटुव /फेसबुक पेजका सामाग्री हटाउन निर्देशन दिएको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *