मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहले पाएन तिनकुनेमा विरोध प्रदर्शन गर्ने अनुमती

अराजक र खमर्यनदित गतिविधि गर्दै आएको मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहले काठमाडौंको तिनकुनेमा विरोध प्रदर्शनका लागि अनुमती पाएन । सो समूहले हिजो अराजक ढंगबाट धंशात्मक गतिविधि गरी सामाजिक सद्भाव बिथोलिने खाले गतिविधि गरेका कारण उक्त समूहलाई तिनकुनेमा विरोध प्रदर्शन गर्न अनुमती नदिएको जिल्ला प्रशासन कार्यालय, काठमाडौंको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *