यातायातका साधनको भाडा घट्यो

नेपाल आयल निगम लि.ले आजबाट डिजेल र मट्टितेलको मूल्य घटाएसँगै आजैदेखि लागू हुने गरि यातायात व्यवस्था विभागले अन्तर प्रदेशमा चल्ने यातायातका साधनको भाडा स्वचालित प्रणाली अनुरुप घटाएको जनाएको छ । स‍ो विभागले आज जारी गरेको सूचनामा ३.२० प्रतिशतदेखि ४.६५ प्रतिशतसम्म भाडा घटाएको उल्लेख छ ।

Leave a Reply