ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र नेकपा (१५ सेप्टेम्बर १९४९) बीचको पहिलो चरणको एकता बार्ता सकारात्मक ढंगबाट अगाडि बढेको बताइएको छ । आज भएको बार्तामा दुबै पक्ष कम्युनिष्ट आन्दोलनलाई एकीकृत गरि अगाडि बढाउन सहमत भएको आजै जारी दुबै पार्टीको संयुक्त प्रेस विज्ञप्तिमा सो विषय उल्लेख छ ।






