२०७९ पुस १० गतेभित्र नयाँ सरकार गठन गर्न दलहरुलाई राष्ट्रपतिको आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ पुस १० गते अपरान्ह ५ बजे भित्र नेपालको संविधान , २०७२ को धारा ७६(२) अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा प्रतिनिधि सभाका बहुमत सांसदको विश्वास प्राप्त गर्न सक्ने राजनीतिक दलको नेतालाई प्रधानमन्त्री पदको दावी पेश गर्न आह्वान गर्नुभएको छ । राष्ट्रपति कार्यालयद्वारा आज जारी गरिएको प्रेस विज्ञप्तिमा सो कुरा उल्लेख छ ।

Leave a Reply