राष्ट्रपति पौडेलद्वारा प्रमाणिकरण भएको नागरिकता विधेयक राजपत्रमा प्रकाशन

राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ १७ गते प्रमाणिकरण गरेको नागरिकता विधेयक राजपत्रमा प्रकाशन भएको बताइएको छ। यससँगै यो कानुन बनेको अधिकारीहरुको भनाइ छ । मुद्रण विभागले प्रकाशन गरेको राष्ट्रपति पौडेलले प्रमाणिकरण नागरिकता विधेयक १० पृष्ठको रहेको जनाइएको छ ।

Leave a Reply