राष्ट्रपति पौडेलद्वारा सर्वोच्च अदालतमा ६ न्यायधीश नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा ६ जना न्यायधीश नियुक्त गर्नुभएको छ । राष्ट्रपति कार्यालयले आज जारी गरेको विज्ञप्तिमा राष्ट्रपति पौडेलले संसदीय समितिले अनुमोदन गरेर राष्ट्रपति कार्यालयमा पठाएका सारङ्गा सुबेदी, अब्दुल अजिज मुसलमान , महेश शर्मा पौडेल, टेकप्रसाद ढुंंगाना, सुनिलकुमार प‍ोखरेल र बालकृष्ण ढकाललाई सर्वोच्च अदालतको न्या्याीशय नियुक्त गरेको उल्लेख छ ।

सर्वोच्च अदालतमा न्यायधीश दरबन्दी अझै रिक्त छ , जसले गर्दा सर्वोच्च अदालतमा मुद्धाको चाङ लागिरहेको सरोकारवालाहरु बताउछन् ।

नेपाल वायुसेवा निगम नाफामा !

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले गत आर्थिक वर्षमा मुनाफा आर्जन गरेको जनाएको छ । ४ वटा जहाजले अन्तर्राष्ट्रिय र २ वटा ट्विनेटर जहाजले आन्तरिक उडान गरिरहेको सो निगमले राम्रो मुनाफा आर्जन गरेको सोही निगमका प्रवक्ता रमेश पौडेलले जारी गरेको प्रे्स विज्ञप्तिमा उल्लेख छ ।

स्वास्थ्य वीीमा व‍ोर्डको अनुरोध

Leave a Reply