राष्ट्रिय चिया तथा कफी विकास बोर्डले क्याफे व्यारिष्ता तालिम सञ्चालन गर्ने

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले क्याफे सञ्चालन गर्न चाहने युवाहरु तथा क्याफेमा काम गरिरहेका व्हयारिस्ताहरुको सीप तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले क्याफे व्यारिस्ता तालिम सञ्चालन गर्न लागेको जनाएको छ । सोर्डद्वारा मंगलबार प्रकाशित सूचनामा काठमाडौं र पोखरामा सो तालिम सञ्चालन गर्ने उल्लेख छ ।

Leave a Reply