लदी पर्व मनाउदै माझी समुदाय

माझी समुदाय लदी पर्व (कोशी पूजा) धुमधामका साथ मनाइरहेका छन् । खोलाको पूजा गरिने यो पर्व माझी समुदायको प्रमुख पर्व हो । यो पर्वको अवसरमा बर्दिबास नगरपालिकाले आज तथा मरिण गाउँपालिकाले आज र भोलि आफू र आफू मातहतका कार्यालयमा सार्वजनिक बिदा दिएको जनाएको जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *