राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले १६ वर्ष माथिका लाभग्राहीका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेको जनाएको छ । सो विभागले सबै स्थानीय तहलाई गरेको पत्रचारमा सो विषय उल्लेख छ ।