शेयर बजार ३९.१८ अंकले बढ्यो, शेयर बजार स्वतन्त्र र निष्पक्ष ढंगबाट सञ्चालन गर्न ४ संगठनको माग

  • खेमराज खतिवडा

केही दिनयता ओरालो लागेको शेयर बजार नेफ्से आज भने ३९.१८ अंक ले बढेर २,५१९ अंक पुगेको छ । आज बजार खुल्दा घटेको शेयर बजारले पछि भने लय समातेको थियो । आज सबै नेप्से परिसूचक सकारात्मक रह्यो भने होटल र फाइनान्स ३ प्रतिशत भन्दा बढीले बृद्धि भएको छ ।

यता शेयर बजारसँग सम्बद्ध ४ संगठनले शेयर बजार नेप्से स्वतन्त्र र निष्पक्ष ढंगबाट सञ्चालन गर्न नियामक निकायसमक्ष माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *